ईलाम / फाकफोकथुम गाउँपालिका – २,धार्नेखोपका ६१ वर्षीय दिलबहादुर तामाङ घरबाट करीब दुई सय मिटर टाढा मृत अवस्थामा फेला परेका छन् ।गाईबस्तुलाई घाँस काट्न जान्छु भनि बुधबार दिउँसो घरबाट हिँडेका उनी घर नआएपछि खोजी गर्ने क्रममा उनको शव बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालय,इलामले जानकारी