मंगल बेघा ८- असार पाँचथर । प्रथम पाँचथर जिल्ला तेक्वान्दो च्याम्पियनसीप- २०८३ काे उपाधि एसीआर डोजाङ, फिदिमकाे पाेल्टामा परेकाे छ । जिल्ला सदरमुकाम फिदिम वजार स्थित ब्याडमिन्टन कभर्ड हलमा आइतबार सम्पन्न प्रतियाेगितामा ११ स्वर्ण, ६ कास्य र १० रजत पदक प्राप्त गर्दै एसीआर डोजाङले उपाधि