पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

छ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भयो माङगेना यक सम्बन्धी भेला

२७ फागुन, पाँचथर । छ बुँदे घोषणा पत्र जारी गर्दै माङगेना यक सम्बन्धी ऐतिहासिक भेला शनिबार याङवरक गाउँपालिका २ फलैचामा सम्पन्न भएको छ । भेलाले जारी गरेको घोषणा पत्रमा माङ्गेना यकको अर्थ एवं महत्व स्थानीय पाठ्यक्रममा समावेश गर्न याङवरक गाउँपालिकालाई ज्ञापन पत्र हस्तान्तरण गर्ने, माङगेना