अमेरिकामा एक १९ वर्षीया युवतीले फरक बुबाबाट एकैपटक जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । यस्तो किसिमको गर्वाधान लाखौँमा एक हुन सक्छ । अचम्मको घटना भए पनि यो असम्भव भने नहुने वैज्ञानिकहरूको भनाइ छ ।चिकित्सकहरूका अनुसार यसलाई हेटेरोप्याटर्नल सुपरफेकन्डेसन भनिन्छ । एकै दिन दुई पुरुषसँग यौन