२० पुस, काठमाडौं । अमेरिकी सेनाको हवाई आक्रमणमा मारिएका इरानी कुद्स फोर्सका तत्कालीन प्रमुख जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा कम्तीमा १०३ जनाको मृत्यु भएको छ । आधिकारिक आइआरएनए समाचार एजेन्सीले यसअघि ७३ जनाको मृत्यु भएको सूचना दिएको थियो