पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

सुम्हा?लुङ कप खुला व्याडमिन्टन प्रतियोगितामा आर्मीको वचस्व

१३ वैशाख, पाँचथर । दोस्रो सुम्हा?लुङ कप खुल्ला व्याडमिन्टन प्रतियोगितामा त्रिभूवन आर्मी क्लबका खेलाडीले वर्चस्व जमाएका छन् । फिदिम स्थित ब्याडमिन्टन कभर्ड हलमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा आर्मीका खेलाडीहरुले मूख्य विधाहरु मेन्स डबल्स, वुमेन्स डबल्स र मिक्स डबल्स सहित यु– १५ बोईज गरी चार