पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

भेडेटार-राँके सडकः धनकुटामा धमाधम, इलाम-पाँचथरमा सुस्त

रविन्द्र काफ्लेपाँचथर, १८ पुसः विशेषतः वर्षायाममा पूर्वी पहाडवासीलाई पिरोल्ने भेडेटार-रबि-राँके सडक निर्माणको कार्यले पछिल्ला दिनमा गति लिएको छ । धनकुटा, इलाम र पाँचथरलाई जोड्ने १००.३६७ किलोमिटर लामो सडक निर्माण कार्यमा धनकुटातर्फ प्रगति देखिएको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट सुरुआत भएको सडक पाँचथरको मिक्लाजुङ गाउँपालिका–७