पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

तमोर कोरिडोरः धनुकुटाको मूलघाट देखि पाँचथरको अमरपुरडाँडा सम्म कालेपत्रे हुने

पाँचथर । उत्तर–दक्षिण कोरिडोरहरु मध्ये सबैभन्दा छोटो दूरीको सडक तमोर कोरिडोर कालोपत्रे हुने भएको छ । पुष्षलाल (मध्यपहाडी) राजमार्ग तमोर कोरिडोर (चतरा ­­-  मूलघाट ­­­– माझिटार­ – अमरपुरडाँडा गणेशचोक)  को धनकुटा मूलघाट देखि पाँचथरको अमरपुरडाँडा खण्ड १ सय १० किलोमिटर कालोपत्रे हुने भएको हो ।