पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मंगल बेघा २९ जेठ, पाँचथर । सेवाग्राहीका लागि करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम बुधबार फिदिममा सम्पन्न भएको छ । फिदिम नगरपालिकाको आर्थिक सहयोगमा सामाजिक शैक्षिक तथा पर्यावरणीय विकास नेपाल (सिड)को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा करदाता सेवा कार्यालय, फिदिम पाँचथरका कर अधिकृत वद्रीप्रसाद