पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम नगर वडा नं. २ का पूर्व जनप्रतिनिधि सम्मानित

नारायण तुम्बापो फिदिम । फिदिम नगरपालिका वडा नम्बर–२ अन्तर्गतका पञ्चायतकालदेखि हालसम्मका विभिन्न ओहदाका ३२ जना पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । विगतमा नेतृत्वमा रहेर समाजको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान गरे वापत जनप्रतिनिधिहरुलाई वडा पालिकाद्वारा सम्मान गरिएको हो ।वडा कार्यालयको प्राङ्गणमा सम्मान समारोह आयोजना गरेर आइतबार