पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

आइसीसी टि- २० विश्वकप : पहिलो खेल गुमाएको नेपाल श्रीलंकाको सामना गर्दै

मंगल बेघा २९ जेठ, पाँचथर । अमेरिका र वेस्ट इन्डिजमा जारी आइसीसी टि-२० विश्वकपमा पहिलो खेल गुमाएको नेपालले बलियो प्रतिदन्द्धी श्रीलंकाको सामना गर्दैछ । अमेरिकाको फ्लोरिडामा बुधबार विहान ५:१५ वजेवाट सुरु हुने आफ्नो दोस्रो खेलमा नेपालले तुलनात्मक रुपमा आफु भन्दा वलियो प्रतिदन्द्धी श्रीलंकाको सामना गर्न