१८–असोज, पाँचथर । तमोर कोरिडोर अन्तर्गत कुम्मायक गाउँपालिका- ३ रानीगाउँ स्थित कात्तिके भन्ने स्थानमा यात्रुबाहक बोलेरो शनिबार दिउँसो दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यू भएको छ भने अन्य ६ जना घाईतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । ताप्लेजुङवाट धरान जाँदै गरेको मे १ ज ३०५५