४ जेठ, पाँचथर । नेपाल तरुण दल फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा गोपाल घिमिरे निर्वाचित भएका छन् । फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडा स्थित कभर्ड हलमा आइतबार सम्पन्न प्रथम पालिका अधिवेशनले घिमिरको अध्यक्षतामा २७ सदस्यीय समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा अईन्द्र फुयल र अर्चना नेम्बाङ, सचिव