पाँचथर । लागू औषध खरिद विक्री गरेको आरोपमा भारत बिहार राज्य, किसानगंज स्थायी ठेगना भई हाल फिदिम नगरपालिका १ बस्ने २१ वर्षीय महमुद आलमलाई प्रहरीले बुधबार गिरफ्तार गरेको छ । लागू औषध खरिद विक्री गर्ने गरेको सूचनाका आधारमा आरोपितलाई फिदिम वजारवाट गिरफ्तार गरिएको जिल्ला प्रहरी