पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

लुङरुपा-आहाले हत्या प्रकरणमा ३ जना पक्राउ

फिदिम। पाँचथर जिल्लाको फिदिम नगरपालिका–१४ लुङरुपा-आहालेमा विहिवार राति धामी-चिन्ता हेरेर बसिरहेको ठाँउमा कुटपिट गर्दा मृत्यु भएका मृतक दिनेशकुमार राईको घटनामा संलग्न भएको आशङ्कामा तीन जना पक्राउ परेका छन् । फिदिम न.पा. १२ बस्ने बर्ष ३७ को दिनेश मगर, फिदिम न.पा. १३ बस्ने बर्ष २६ को