पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

निशुल्क स्वास्थ्य शिविरवाट ५४ जना विद्यार्थी लाभान्वित

९ चैत्र, पाँचथर । गणेशमान सिंह सामुदायिक हस्पिटलले फिदिम नपा ४ स्थित जागृति आधारभूत विद्यालयमा शुक्रबार आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरवाट ५४ विद्यार्थी लाभान्वित भएका छन् । विद्यालय परिसरमा आयोजना गरिएको शिविरवाट २७ छात्र र २७ छात्रा गरी ५४ जना विद्यार्थीहरु लाभान्वित भएका हुन् ।