मंगल बेघा २५ फागुन, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण पाँचौं पाँचथर गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा हिल्स फुटबल एकेडेमी, भारतलाई पराजित गर्दै चर्च बोइज युनाईटेड, काठमाण्डौं अन्तिम चारमा प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा आइतबार भएको दोस्रो क्वाटर फाईनलमा प्रतियोगिताको एकमात्र विदेशी टोली हिल्सलाई