मंगल बेघा पाँचथर । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालद्धारा हङकङ ६ विकेटले पराजित भएको छ । हङकङद्धारा प्रस्तुत ९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।मुलपानी क्रिकेट मैदानमा आयोजित खेलमा कप्तान रोहित पौडेल २० बलमा १ चौका र २