दिपक दुलाल, नवमिडाँडापाँचथरको फाल्गुनन्द गाउँपालिका ६ नम्वर वडाका शाखा सडकहरुमा आगामी भदौ मसान्तसम्म ट्याक्टर सञ्चालन गर्न बन्द गरिएको छ ।उक्त वडामा आजबाटै लागुहुने गरी उत्तरे–यासोक, मेहेलबोटे–पिपलबोटे र वसाँगु– माङ्जाबुङ सडकखण्ड बाहेकका वडा भित्रका शाखा सडकहरुमा २०७९ भदौ मसान्तसम्म ट्याक्टर सञ्चालन गर्न बन्द गरिएको हो ।फाल्गुनन्द