पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

हिलिहाङ गाउँ कार्यपालिका गठनः एमालेका ६ सदस्य निर्विरोध निर्वाचित

फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिकाको गाउँ कार्यपालिका गठनका लागि आज भएको निर्वाचनमा एमालेका ६ जना गाँउ कार्यपालिका सदस्यका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।गाँउसभामा निर्वाचित महिलाहरु मध्येबाट चार जना महिला सदस्य गाँउकार्यपालिका सदस्यमा निर्वाचित हुने संवैधानिक ब्यवस्था अनुसार एमालेका सुस्मा लावती, विष्णु कुमारी भट्टराई, गंगामाया