दिपक दुलाल नवमीडाँडा । नयाँ वर्षको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका १ स्थित नवमीडाँडामा जारी नकआउट खुल्ला फूट्बल प्रतियोगिता अन्तर्गत आज दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् । आजको पुरुष तर्फको फुट्बल खेलमा जोरमाइ एफ.सी.झापालाई ४–० गोलअन्तरले पाखा लगाउँदै नेपाल पुलिस क्लव पाँचथर विजयी बनेको