पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम १३ कि ९२ वर्षीया वृद्धाको जलेर मृत्यू

पाँचथर । फिदिम नगरपालिका वडा नं. १३ फेजुङ गैरीगाँउकि ९२ वर्षीया वृद्धा सुक्मती नेम्वाङको घरमा सुतिरहेको अवस्थामा आगोमा जलेर मृत्यु भएको छ । बुधबार बिहान ७ः३० बजे घरभित्र सुतिरहेको ठाउँमा उनि जलेको पाँचथर प्रहरीले जनाएको छ । छिमेकीले वृद्धा सुक्मतीको घरबाट धुवाँ निस्किएको देखेपछि रानिटार