पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

सहकारी शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न

दिपक दुलाल १०–जेठ, नवमीडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका– १, नवमीडाँडामा सहकारी शिक्षा तथा सचेतना सम्बन्धि २ दिने कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा सहकारी संस्था सञ्चालनमा आवश्यक ऐन नियम र नीतिगत व्यवस्था, सहकारी संस्था सञ्चालक तथा लेखा समितिको काम कर्तव्य र अधिकार, सहकारीमा प्रयोग