मंगल बेघा ११ माघ, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो फिदिम भेट्रान्स गोल्डकप– २०८१ मा आयोजक फिदिम भेट्रान्स क्लब, पाँचथर र रेड स्टार क्लब, विर्तामाेड फाईनल प्रवेश गरेका छन् । फिदिम माविको खेलमैदानमा शुक्रबार भएको सेमिफाईनलमा फिदिम भेट्रान्सले दुधे भेट्रान्स, झापालाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै