मंगल बेघा फिदिम । लिम्बू विद्यार्थी मञ्च जिल्ला शाखाले नयाँ नेतृत्व पाएको छ । मञ्चले शनिबार फिदिममा आठौं जिल्ला अधिवेशन सम्पन्न गर्दै नयाँ कार्य समिति चयन गरेको हो ।नयाँ गठित कार्य समितिको अध्यक्षमा दिपक आङदेम्बे चयन भएका छन । समितिको उपाध्यक्षमा सुजन मादेन, सचिव रोजा