पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

सोलखुम्बुमा मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए,धनकुटामा निर्वाचनमा खटिएकी कर्मचारीको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ नेचाबेतघारी स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउँमा मृत भेटिएका छन। अन्य कर्मचारीले उठाउन जाँदा राय शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राय शुक्रबार सकुसल अवस्थामा सुतेका थिए।