पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाथिभरा (मुक्कुमलुङ) केवलकार विरुद्ध आन्दोलनरत पक्षद्धारा ग्लोबल आईएमई बैंकमा धर्ना

मंगल बेघा ३० माघ, पाँचथर । ताप्लेजुङको पाथिभरा (मुक्कुमलुङ) मा निर्माणाधिन केवलकार विरुद्ध आन्दोलनरत पक्षहरुले फिदिममा रहेकाे ग्लोबल आईएमई बैंकमा बुधबार दिउँसो धर्ना दिएका छन् । फिदिम वजार स्थित गणतन्त्र चोकमा रहेको ग्लोबल आईएमई बैंक शाखा कार्यालयमा आन्दोलनकारीले धर्ना दिएका हुन् । धर्ना दिन आएका