पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

३० वर्षदेखि सगरमाथामा अलपत्र एउटा शव जसले चुचुरोतिर जाने ‘बाटो देखाउँँछ

विगत ३० वर्षदेखि सगरमाथाको शिखरनजिकै मृत्युवरण गरेका एक पर्वतारोहीको शव हिउँमा अलपत्र अवस्थामा छ। उनले लगाएका जुत्ताको रङ्गका आधारमा पर्वतारोहण क्षेत्रमा अहिले उनलाई ‘ग्रीन बूट्स’ उपनाम दिइएको छ। भारत-प्रशासित कश्मीरमा पर्ने लद्दाखका दोर्जे मोरुप सन् १९९६ को मे महिनामा भारतीय टोलीसँगै तिब्बती मोहडाबाट सगरमाथा आरोहण