९–जेठ, पाँचथर । जिल्लाको सुदुर पूर्वको बस्ती च्याङथापु, फलैचा, ओयाम लगायतका ठाउँमा यस वर्ष पनि विपदले सताएको छ । शुक्रबार रातीदेखि मुसलधरे पानी परेपछि आएको वाढि पहिरोले ठुलो मात्रामा भौतिक संरचनामा क्षती पु¥याएको हो । याङवरक गाउँपालिकाको वडा नं. १, २ र ३ सहितका स्थानमा