फिदिम । पाँचथरको फिदिम नगरपालिकामा गठबन्धनका उम्मेद्वार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले र उपप्रमुखमा नेकपा माओवादीका राधाकृष्ण न्यौपाने निर्वाचित भएका हुन् । प्रमुखमा काफ्लेले नेकपा एमालेका पृथ्वी लावतीलाई ५ सय ७५ मतले पराजित गरेका हुन । काफ्लेले ९ हजार