फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका – ५ का एक युवाको अज्ञात (पहिचान नखुलेको) जीवको टोकाईबाट मृत्यु भएको छ । कुम्मायक – ५ भुल्के घर भएका ४२ वर्षका हरी चन्द्र निरौला संखुवासभाको भोटखोला गाउँपालिका – ४ को अपर अरुण जलविधुत आयोजनामा ज्यालादारीको रुपमा काम गर्दै आएका