पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

आरुबोटेमा श्रीमतीको हत्या गरी फरार अभियुक्त कुरुम्बाङ पक्राउ

फिदिम। आफ्नै श्रीमतीको खुकुरी प्रहार गरि हत्या गरि फरार रहेका तुम्बेवा गाउँपालिका–५ हाङगुमका असफल भनिने नरध्वज कुरुम्बाङ पक्राउ परेका छन्। प्रहरीले उनलाई शनिबार विहान हाङ्गुमको पखेरे टोलमा बाटोमा हिड्दै गरेको अवस्थामा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवश कुँवरको नेतृत्वमा खटीएको