बिर्तामोड । झापाको विर्तामोडमा घरको चार तला माथिबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नम्बर ५ की ६२ वर्षीया मधु शर्मा आचार्य रहेकी छिन् ।इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रूगमबहादुर कुँवरका अनुसार घरको चार तलामाथि बरन्डामा फलेका करेला