फिदिम । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि पाँचथरमा उम्मेदवारी मनोनयन पत्र दर्ता कार्य सुरु भएको छ ।सदरमुकाम फिदिम स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विहान ११ बजेबाट मनोनयन पत्र दर्ता सुरु भएको हो । दिउँसो १२ः३० बजेसम्म जिल्लामा