पाँचथर । कक्षा ५ मा अध्ययनरत १२ बर्षकि छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।पाँचथरको याङवरक गाउँपालिका – ४ थर्पू स्थित सनराईज बोर्डीङ स्कुलमा कार्यरत शिक्षकले आफ्नै विद्यालयमा कक्षा ५ मा अध्ययन गर्ने विद्यार्थिलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले शनिवार