पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

आठराई-चुहानडाँडामा अटो दुर्घटना हुँदा  ५ जना घाईते

फिदिम । मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथुमको चुहानडाँडा-संक्रान्ति खण्डमा मंगलवार दिउसो अटो दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका छन् । संक्रान्ति बजारदेखि चुहानडाँडा आउदै गरेको प्र १-०१००१ स ८३४४ नम्बरको अटो हाटडाँडामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय संक्रान्ति बजारले जानकारी दिएको छ । दुर्घटनामा परी अटो