पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

प्रथम खड्ग कुमार नेम्बाङ स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि आठराईलाई

मंगल बेघा पाँचथर । प्रथम खड्ग कुमार नेम्बाङ स्मृति ब्याडमिन्टन प्रतियोजिता २०८० को उपाधि तेह्रथुम आठराईका खेलाडीले चुमेका छन् । आठराईका दिनेश कन्दङ्वा र देवेन्द्र उप्रेतिको जोडिले आईतबार सम्पन्न फाईनलमा फिदिमका प्रविनहाङ योङहाङ र उमेश श्रेष्ठको जोडिलाइ पराजित गर्दै उपाधि हात पारेका हुन ।ब्याडमिन्टन संघ