दिपक दुलाल । नवमीडाँडा नयाँवर्षको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१ स्थित नवमीडाँडामा आयोजित नकआउट खुल्ला फूट्बल प्रतियोगिता अन्तर्गत पुरुष फुट्बल तर्फको उपाधि कट्टाडाँगी स्पोर्टिङ क्लव झापाले हात पारेको छ । आज भएको फाइनल खेलमा प्रतिस्पर्धी नेपाल पुलिस क्लव पाँचथरलाई २–० ले पराजित गर्दै कट्टाडाँगी