मंगल बेघा फागुन ३०, पाँचथर । १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता- २०८० को उपाधी फिदिम नगरपालिकाको पोल्टामा परेको छ । फिदिम माविको खेलमैदानमा बुधबार सम्पन्न प्रतियोगितामा २६ स्वर्ण, १९ रजत र ८ कास्य सहित कुल ५३ पदक सहित फिदिम नगरपालिकाले उपाधी हात