पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


पाँचथरको बजेट ३ अर्ब २७ करोडः फिदिमलाई ७५ करोड

फिदिम । पाँचथरका ८ स्थानीय तहका लागि आर्थिक बर्ष २०७९ / ०८० मा कूल ३ अर्व २७ करोड १६ लाख बजेट विनियोजन भएको छ । संघिय सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा सो बजेट विनियोजन भएको हो । यसमा सबैभन्दा बढी फिदिम नगरपालिकाको बजेट रहेको