फिदिम । गैर सरकारी संस्था (गैसस) महासंघ, पाँचथर शाखाको नेतृत्वमा क्षोमाया तामाङ निर्वाचित भएकी छन । गैससकर्मिहरुको छाता संगठन गैसस-महासंघ पाँचथर शाखाको शुक्रबार जिल्ला सदरमुकाम फिदिममा सम्पन्न भएको आठौं जिल्ला अधिवेशन तथा नागरिक सम्मेलनले तामाङको नेतृत्व १६ सदस्यिय कार्य समिति गठन गरेको छ। उपाध्यक्षमा कमलकुमारी