पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


एमाले पाँचथरको अधिवेशन आजबाट, अध्यक्षमा दुई जनाको दाबी

फिदिम । नेकपा (एमाले) पाँचथरको ९औं जिल्ला अधिवेशनमा अध्यक्षको नेतृत्व लागि दुई जनाको दाबी देखिएको छ । सदरमुकाम फिदिममा आजबाट सुरु हुने अधिवेशनका लागि एमाललेले सम्पूर्ण तयारी पुरा गरिससकेको छ । अध्यक्ष पदका लागि एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य आशारत्न जवेगू र जिल्ला कार्यवहाक