पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथर जिल्लाका ८ स्थानीय तहका ६० वडा मध्ये ५८ वटा वडाको मतगणना सकिएको छ । नेपाली काग्रेस २३, नेकपा एमाले १६, नेकपा माओवादी केन्द्र ११, नेकपा एककृत समाजवादी ३,  राष्ट्रिय प्रजातन्ञ पार्टि २, स्वतन्त्र २ र जनता समाजवादी पार्टि नेपाल १ स्थान विजय हासिल गरेको छ । विजयी वडाध्यक्ष र उनिहरुले प्राप्त गरेको मत विवरण यस प्रकार छ ।

फिदिम नगरपालीका-

वडा नं १, गजाधर भटराई (एमाले) – प्राप्त मत १३९३

वडा नं २, दिननाथ अधिकारी (एमाले) – प्राप्त मत ८२१

वडा नं ३, नरेन्द्र गुरुङ (कांग्रेस) – प्राप्त मत ५२१

वडा नं ४, उपेन्द्र लावती (राप्रपा) – प्राप्त मत ७६५

वडा नं ५, भरत तुम्बापो (कांग्रेस) – प्राप्त मत ८३९

वडा नं ६, विपन तुम्रोक (स्वतन्ञ) – प्राप्त मत ८८४

वडा नं ९, गंगाप्रसाद राई (कांग्रेस) – प्राप्त मत ६२१

वडा नं १०, ओमराज थाम्सुहाङ (राप्रपा) – प्राप्त मत ६३२

वडा नं ११, राजेन्द्रकुमार थापा (एमाले) – प्राप्त मत ५९८

वडा नं १२, कमल प्रसाद चापागाई (एमाले) – प्राप्त मत ९४२

वडा नं १३, दिलकुमार नेम्बाङ (माओवादी) – प्राप्त मत ११५६

वडा नं १४, राजकुमार नेम्बाङ (माओवादी) – प्राप्त मत ७२१

फालेलुङ गाँउपालीकाः

वडा नं १, टेकबहादुर गुरागाँई (स्वतन्त्र) – प्राप्त मत ३५९

वडा नं २, तिलबहादुर खत्री (माओवादी) – प्राप्त मत ७२५

वडा नं ३, शक्तिप्रसाद केरुङ (कांग्रेस) – प्राप्त मत ७७०

वडा नं ४, सन्तविर राई (माओवादी) – प्राप्त मत ६२७

वडा नं ५, भरतकुमार खपाङ्गी (कांग्रेस) – प्राप्त मत ११५९

वडा नं ६, अमरविर राई नेकपा (एकिकृत समाजवादी)  – प्राप्त मत ४१८

वडा नं ७, टेकबहादुर केरुङ (कांग्रेस) – प्राप्त मत ५८८

वडा नं ८, श्रीहाङ केरुङ (माओवादी) – प्राप्त मत ७५५

याङवरक गाँउपालीका

वडा नं १, राजेन्द्र खालिङ राई (एमाले) – प्राप्त मत ५१०

वडा नं २, देउकुमार योङहाङ (कांग्रेस) – प्राप्त मत ८६२

वडा नं ३, विमल राई (एमाले) – प्राप्त मत ८३७

वडा नं ४, सविनकुमार मावो (कांग्रेस) – प्राप्त मत ७८२

वडा नं ५, टेकनाथ नेउपाने (एमाले) – प्राप्त मत ७४२

वडा नं ६, अमृतबहादुर योङहाङ (कांग्रेस) – प्राप्त मत ७८७

हिलिहाङ गाँउपालीका

वडा नं १, सन्तोष लिङदेन (कांग्रेस) – प्राप्त मत ७८४

वडा नं २, भिमप्रसाद हेम्ब्या (एमाले) – प्राप्त मत ८१९

वडा नं ३, विरेन्द्रकुमार योङहाङ (एमाले) – प्राप्त मत ५०१

वडा नं ४, धनपति गिरि नेकपा (एकिकृत समाजवादी) – प्राप्त मत ५५२

वडा नं ५, बिर्खबहादुर सुहाङ (एमाले) – प्राप्त मत ८५४

वडा नं ६, गणेशप्रसाद योङहाङ (कांग्रेस) – प्राप्त मत ७८३

वडा नं ७, धनकुमार लिम्बु (एमाले) – प्राप्त मत ७८१

कुम्मायक गाउँपालिका

वडा नं १, देवेन्द्रकुमार लावती (जनता समाजवादी पार्टि नेपाल) – प्राप्त मत ७८८

वडा नं २, बालकृष्ण शेर्मा  नेकपा (एकिकृत समाजवादी) – प्राप्त मत ८७२

वडा नं ३, बाबुराम कार्की (एमाले) – प्राप्त मत ५१९

वडा नं ४, फगेन्द्र कुमार सम्बाहाफे (एमाले) – प्राप्त मत ७०८

वडा नं ५, निर्मलराज धिमिरे (एमाले) – प्राप्त मत ६८३

तुम्बेवा गाउँपालिका

वडा नं १, धनबहादुर कार्की (माओवादी) – प्राप्त मत ५४५

वडा नं २, धनकुमार लावती (एमाले) – प्राप्त मत ५५९

वडा नं ३, नरध्वज लावती (कांग्रेस) – प्राप्त मत ५९४

वडा नं ४, रविन्द्रप्रसाद राई (कांग्रेस) – प्राप्त मत ६६२

वडा नं ३, प्रकाश राई (कांग्रेस) – प्राप्त मत ५०६

मिक्लाजुङ गाउँपालिका

वडा नं १, घनेन्द्रराज आङदेम्बे (कांग्रेस) – प्राप्त मत ४६८

वडा नं २, महेन्द्रप्रकाश थापा (कांग्रेस) – प्राप्त मत ७०४

वडा नं ३,जिवनहाङ फियाक (कांग्रेस) – प्राप्त मत ७७९

वडा नं ४, रामकुमार राई (माओवादी) – प्राप्त मत १०९८

वडा नं ५, अविसन लावती (माओवादी) – प्राप्त मत १०२२

वडा नं ६, पूर्णकुमार आङबोहाङ (माओवादी) – प्राप्त मत ५०४

वडा नं ७, हेमचन्द्र रेग्मी (माओवादी) – प्राप्त मत ५६८

वडा नं ८, रामेश्वर वाजी (एमाले) – प्राप्त मत ७१५

फाल्गुनन्द गाउँपालिका

वडा नं १, होमप्रसाद आङदेम्बे (कांग्रेस) – प्राप्त मत ९८७

वडा नं २, सन्तोषकुमार नेम्बाङ (कांग्रेस) – प्राप्त मत ५६९

वडा नं ३, सुखविर नेम्बाङ (कांग्रेस) – प्राप्त मत १०३२

वडा नं ४, दलबहादुर नेम्बाङ (माओवादी) – प्राप्त मत ६९७

वडा नं ५, विष्णुकुमार चेम्जोङ (एमाले) – प्राप्त मत ९८९

वडा नं ६, नारायणप्रसाद आङदाम्बे (कांग्रेस) – प्राप्त मत ७३८

वडा नं ७, देउकुमार आङदाम्बे (कांग्रेस) – प्राप्त मत ८०६

फिदिम नगरपालिकाका वडा नं ७ र ८ को मत गणना जारी रहको र बुधबार राति सम्ममा मत गणना सकिने मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाकारी दिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ४ : ४० बजे