फिदिम। पाँचथरको एकमात्र नगरपालिका फिदिम नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० बजेट रु. ९८ करोड ७४ लाख ७६ हजार ६ सय २० प्रस्तुत गरिएको छ । संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण, समपुरक, शसर्त र विशेष अनुदान, नगरपालिककाको आन्तरिक आम्दानी तथा दातृ निकायबाट प्राप्त