पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


महान चाड दशैं कसैलाई दसा नबनोस्

दिपक दुलाल नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मूलुक हो । यहाँ विविध जातजातिका मानिसहरुका आ–आफ्नै सांस्कृतिक विशेषताहरु छन् । वर्षभरीमा नेपालमा विभिन्न प्रकारका चाडपर्वहरु मेला९उत्सवहरु मनाउँने गरिन्छ । यहाँ मनाइने विविध सांस्कृतिक पर्व तथा उत्सवहरुमा सबै धर्मावलम्बी नेपालीहरुको उत्तिकै आस्था र सद्भाव रहेको छ।