काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परिवारवादलाई प्रोत्साहन गरेर लोकतन्त्रको सुन्दर पक्षलाई कुरुप बनाउन आफूले नचाहेको बताएका छन ।आइतबार काठमाडौमा आयोजना गरिएको युवा सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफ्नो भाइलाई राजदूत वा सांसद बनाउने कुनै मनसाय नरहेको बताए।ओलीले थपे, ‘मेरो आफ्नो र अर्को भन्ने