पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


४६ मतान्तरले बसन्तकुमार नेम्बाङ विजयी

फिदिम । मंशिर ०९ शुक्रबार मध्यराति २ बजेर २२ मिनेटमा पाँचथर जिल्लाको प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फको अन्तिम मतगणना सकिएर ४७ मतको अन्तरमा विजयी घोषणा भएका नेकपा एमालेका वसन्त कुमार नेम्वाङको जित मंशिर १३ मंगलबार राति ९ बजेमात्र टुग्गो लागेको छ ।उनले कांग्रेसका सहमहामन्त्री भीष्मराज