पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


दमक बजारमा वृद्धालाई झुक्याएर सुनका गहना लुटपाट

दमक । झापाको दमकस्थित व्यस्त बजारमा अपरिचित दुईजनाले एकजना वृद्धाको साथबाट एक तोलाभन्दा बढी सुनका गरगहना लुटेर फरार भएका छन् । बुधवार दिउँसो नगरपालिका रोडमा पर्ने एडभान्स हस्पिटल अगाडिबाट दमक ३ की ६७ वर्षीया नैनकला विश्वकर्माको १ तोला २ आनाको सुनको सिक्री र कानको मरवाडी