फिदिम । पाँचथर जिल्ला हिलिहाङ गाउँपालिका – ७ मेचिराजमार्ग सल्लेरीमा बुधवार ट्याङ्करसँग ठोकिएका मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–७ का प्रेम घिसिङको उपचारका क्रममा गएराती मृत्यु भएको हो । बुधवार पाँचथरको च्याङथापूबाट झापातर्फ जाँदै गरेको मे १ ख २४९४ नम्बरको ट्याङ्कर र झापाबाट ताप्लेजुङतर्फ जाँदै गरेको