पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

भरतपुरमा श्रीमतीको हत्या गरी भाग्न खोज्दा श्रीमानको मृत्यु

चितवन । चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका छन् ।भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती करिब साढे १० बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेको